टेकु अस्पतालमा पुनः आजदेखि कोरोना खोप लगाउन पाइने
nepalkhabar.com · Mon Jan 24 23:53:13 GMT 2022
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पुनः आजदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसअघि अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि गत सोमबारदेखि ७ दिनका लागि खोप कार्यक्रम स्थगन गरिएका थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)