त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित
nepalkhabar.com · Fri Jun 20 17:19:05 GMT 2025
नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा हार भोग्दै स्कटल्यान्ड भ्रमण अन्त्य गरेको छ।
शुक्रबार राति भएको खेलमा नेपाल स्कटल्यान्डसँग ३४ रनले पराजित भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)