स्पेन क्वाटरफाइनलमा प्रवेश
neplays.com · Tue Jul 07 01:33:00 GMT 2026
जारी विश्वकप फुटबलमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ। विश्वचर्चित स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोले आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेको यो प्रतियोगिता पोर्चुगल सँगै उनको प्रतिष्ठाका रुपमा महत्वपूर्ण मानिएको थियो। तर पोर्चुगल स्पेनसँग १-० ले पराजित भएसँगै रोनाल्डोको यात्रा अन्तिम १६ मै टुंगियो।
अधिकांस समय गोलरहित बराबरी भएको खेलमा ६ मिनेट थप गरिएको इन्जुरी समयको पहिलो मिनेटमा स्पेनले निर्णायक गोल गर्दै खेलमा १-० को जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)