मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट

ratopati.com · Fri Jan 09 18:59:31 GMT 2026

काठमाडौँ । विश्व प्रतिष्ठित फिल्म महोत्सव बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलअन्तर्गतको ‘बर्लिनाले ट्यालेन्ट’मा यो वर्ष नेपालबाट चार फिल्मकर्मी छनोट भएका छन् ।

एक सय २० देशबाट आवेदन परेका तीन हजार ४३८ बाट छानिएका दुई सय ट्यालेन्ट्मा नेपालबाट जानकी कडायत, रामकृष्ण पोख्रेल, निमागेलु शेर्पा र रीना मोक्तान छनोट भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)