एक वर्षभित्र १५१ वटा नयाँ कानुन बनाउने प्रस्ताव
kendrabindu.com · Tue Jul 07 01:28:44 GMT 2026

काठमाडौं । आर्थिक वर्ष २०८३/०८४ मा १५१ कानुन निर्माण गर्न मन्त्रालयहरूले सुझाव दिएका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मागेअनुसार सबै मन्त्रालयले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनको नाम बुझाएका हुन्। यसलाई प्राथमिकताक्रम निर्धारण गरेर असारभित्रै संघीय संसद्मा पेस गर्ने कानुन मन्त्रालयको तयारी छ।
कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्यालका अनुसार प्रस्ताव गरिएकामा सबै नयाँ कानुनका लागि होइनन्। ‘सूचीमा अधिकांश पुराना ऐन संशोधनका छन्, केही नयाँ विधेयक बनाउनुपर्ने देखिएको छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)