नेपाल पराजित, स्कटल्यान्डले जित्यो त्रीदेशीय टी-२० शृंखलाको उपाधि
annapurnapost.com · Fri Jun 20 17:26:09 GMT 2025
काठमाडौं :
नेपालले स्कटल्यान्डसँग अन्तिम खेलमा पराजित भएको छ। स्कटल्यान्डमा भएको त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा स्कटल्यानडसँग ३४ रनले पराजित भएको हो। यससँगै शृंखलाको उपाधि स्कटल्यान्डले जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)