भोटेकोशी बाढीमा २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारीमा क्षति
makalukhabar.com · Mon Sep 07 14:55:18 GMT 2026

काठमाडौं । भोटेकोशी बाढीमा परी २ सय ३३ जना यातायात मजदुर बेपत्ता भएका छन् । बाढीबाट करिब ९ सय वटा सवारीसाधनमा क्षति पुगेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
गत भदौ १० गते आएको भोटेकोशी बाढीले यातायात क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको महासंघले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)