निर्णायक खेलमा नेपाल पराजित, स्कटल्याण्ड च्याम्पियन
nagariknews.nagariknetwork.com · Fri Jun 20 17:29:57 GMT 2025
स्कटल्याण्डमा भएको त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्र्तगत निर्णायक खेलमा नेपाल पराजित भएको छ।
शृंखला अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग ३४ रनले पराजित भएको हो। यो हारसँगै नेपाल उपविजेतामा सीमित भएको छ भने स्कटल्याण्डले उपाधि जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)