सकियो मलमास
ratopati.com · Mon Jun 15 15:48:51 GMT 2026

काठमाडौँ । गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास (मलमास) आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दु पात्रोमा चन्द्र वर्ष र सौर वर्षबिचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)