बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख
dcnepal.com · Fri Jun 20 17:45:16 GMT 2025

काभ्रेपलाञ्चोक। यहाँको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ। आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)