मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यदलको सुझावअनुसार एमले पुनर्गठन हुने

lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको सुझाव अनुसार पार्टी अघि बढ्ने बताएका छन् ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलाई स्वागत गर्दै उहाँले कार्यदलको प्रतिवेदनबाट पार्टी अझ एकताबद्ध बनाउन बल पुग्ने विश्वास व्यक्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)