औषधि ऐनको अव्यवहारिक प्रावधान सच्याउन माग
ratopati.com · Mon Sep 07 15:00:41 GMT 2026

काठमाडौँ। नेपाल औषधि व्यवसायी सङ्घले औषधि क्षेत्रका विद्यमान कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न औषधि व्यवस्था विभागसमक्ष ध्यानाकर्षण गराएका छन्। सङ्घका अध्यक्ष शुभमान श्रेष्ठको नेतृत्वमा साेमबार विभागमा गएको टोलीले औषधि दर्ता नियमावलीलाई समयसापेक्ष र व्यवसायीमुखी बनाउन ध्यानाकर्षण गराएका हुन्।
यसैगरी, हालैको प्राकृतिक विपद् तथा बाढीपहिरोका कारण काभ्रे, सिन्धुपालचोक, रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा क्षति व्यहोरेका औषधि व्यवसायीहरूको पुनर्स्थापनाका लागि विशेष राहतको माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)