सन्यासबारे रोनाल्डो भन्छन्ः हतारमा कुनै पनि निर्णय लिने छैन
onlinekhabar.com · Tue Jul 07 01:35:56 GMT 2026
२३ असार, काठमाडौं । पोर्चुगल फिफा विश्वकप २०२६ बाट बाहिरिएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सन्तुष्ट भावका साथ विश्वकपबाट बिदा भएको बताएका छन् ।
स्पेनसँगको हारपछि उनले विश्वकपबाट बाहिरिनु पर्दा आफु दुःखी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)