एमाले निर्वाचन अपडेट : ४ सय ५८ मत खस्न बाँकी
ratopati.com · Wed Dec 17 21:00:56 GMT 2025

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा बिहीबार बिहान २ः३० बजेसम्मको पछिल्लो विवरण अनुसार १ हजार ८ सय ५ मत खसेको छ।
निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ मतदाता रहेको निर्वाचनमा अब ५ सय ५८ मत खस्न बाँकी छ। बुधबारदेखि सुरु भएको मतदान प्रक्रिया जारी रहेको आयोगले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)