ट्रम्प हत्या प्रयास : सिक्रेट सर्भिस निर्देशकले लिइन् त्रुटिको जिम्मेवारी
farakdhar.com · Mon Jul 22 17:42:54 UTC 2024

अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छिन् ।
‘हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एक मात्र मिसन हो,’ निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले भनिन्, ‘जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेवारी लिन्छु ।’
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)