लगातार ६ खेलमा गोल नखाई स्पेनले बनायो विश्वकपमा नयाँ कीर्तिमान
neplays.com · Tue Jul 07 01:40:00 GMT 2026
काठमाडौँ । स्पेनले २०२६ फिफा विश्वकपको अन्तिम–१६ मा पोर्चुगललाई १–० ले पराजित गर्दै विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।
डलासमा सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)