फिल्म निर्माता पहलाज निहलानीको निधन
ratopati.com · Thu Jun 04 08:50:54 GMT 2026

काठमाडौँ । भारतीय फिल्म निर्माता तथा केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)का पूर्व अध्यक्ष पहलाज निहलानीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
पहलाजका एक नजिकका साथीले उनलाई हिजो राति अस्पतालमा भर्ना गरिएको र आज बिहान निधन भएको बताए । उनी कलेजोको समस्याबाट पीडित थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)