ब्रिटेनमा १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि 'सोसल मिडिया' प्रतिबन्ध गरिने
baahrakhari.com · Mon Jun 15 16:08:27 GMT 2026

काठमाडौं । ब्रिटिश प्रधानमन्त्री किएर स्टार्मरले सोमबार १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूका लागि विभिन्न सोसल मिडिया एपहरूको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
एक पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीले यसलाई देशका लागि एउटा ठूलो क्षणका रूपमा चित्रण गरेका छन् । प्रविधि कम्पनीहरूले यस कदमको विरोध गरेमा सरकार उनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने स्पष्ट चेतावनी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)