लगातार दोस्रो जितको खोजीमा नेपाल, आज हङकङसँग भिड्दै
farakdhar.com · Thu Oct 19 01:14:39 GMT 2023
त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा आज नेपालले हङकङको सामना गर्दैछ । नेपाल र हङकङबीचको खेल काठमाडौंको मूलपानी क्रिकेट मैदानमा बिहान ११ बजेदेपिख सुरु हुनेछ ।
नेपाल सिरिजमा लगातार दोस्रो जितको खोजीमा छ । नेपालले पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले हराएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)