मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदीहरू इरान, पाकिस्तानबाट स्वदेश फिर्ता

ratopati.com · Fri Jan 09 19:21:55 GMT 2026

काबुल । छिमेकी मुलुक इरान र पाकिस्तानको हिरासतमा रहेका करिब दुई हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजातहरू नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा बढी समय बसेको कारण हिरासतमा लिइएको थियो । बन्दीहरूले फिर्ता हुन अघि दुई महिना हिरासतमा बिताएको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)