रास्वपाले कसको लागि राजनीति गर्दै छ?
barnanmedia.com · Fri Jun 20 21:53:16 GMT 2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यतिखेर देशको सबैभन्दा ठूलो र एक मात्र समस्या गृहमन्त्री भएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपाले सदनमा तमासा देखाइरहेको छ । अब उसले सडकमा पनि तमासा देखाउने भन्दै छ । कहिले नीलो गलबन्दी त कहिले कालो कोट–पाइन्टको फेसन सो रास्वपाले गरिरहेको छ ।
तर, रास्वपाका सर्वोच्च नेता रवि लामिछाने भैरहवाको एउटा छिँडीको कोठामा मच्छर र उखरमाउलो गर्मीसँग जुधिरहेका छन् । उनले परिकल्पना गरेको रास्वपाको राजनीति गृहमन्त्रीको राजीनामामा केन्द्रित भएर सदनलाई बन्धक बनाउने खालको पक्कै थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)