लेकाली च्याउ, टुसा र ढकायो उपभोक्ताको रोजाइमा
barnanmedia.com · Fri Jun 20 22:14:00 GMT 2025

लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ ।
बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो । बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)