मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डावरटोल खानेपानी आयोजना निर्धारित समय अगावै सम्पन्न

barnanmedia.com · Fri Jun 20 22:20:20 GMT 2025

यहाँको धनगढीमाई नगरपालिका–१३ स्थित डावरटोलमा निर्माणाधीन दश करोडभन्दा बढी लागतको खानेपानी आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको छ ।

विसं २०८० असार २५ गते दुई वर्षभित्र सम्पन्न गर्ने लक्षसहित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरसँग आयोजना सम्झौता भएको थियो । उक्त निर्धारित समय सकिनु २० दिन अगावै निर्माण सम्पन्न भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)