एनपीएल अक्सनमै महँगा खेलाडी बने आसिफ शेख
nepalnews.com · Tue Jul 07 01:58:08 GMT 2026
काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेख नेपाल प्रिमियर लिग (एनपीएल) अक्सनको इतिहासमै सबैभन्दा महँगा खेलाडी बनेका छन्। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले उनलाई २० लाख रुपैयाँमा आफ्नो टोलीमा अनुबन्ध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)