मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुरमा फरार रहेका धिरज गुरुङ पक्राउ

barnanmedia.com · Fri Jun 20 22:30:03 GMT 2025

दुई वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतबाट सजाय सुनाइएकामा फरार रहेका प्रतिवादी धिरज गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई असार ६ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा फैसला कार्यान्वयनका लागि पेश गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले जनाएको छ।

प्रेम कुमार घलेलगायतको जाहेरीका आधारमा दायर बैंकिङ कसुर मुद्दा (मुद्दा नं. ०८०-C१-४९५५) मा काठमाडौं जिल्ला अदालतले २०८१ पुष ७ गते गुरुङलाई २ दिन कैद, १२ लाख ५० हजार रुपैयाँ जरिवाना तथा ५० हजार रुपैयाँ पीडित राहत कोषमा बुझाउने फैसला सुनाएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)