कुशल भुर्तेलको अर्को विस्फोटक शतक, लगातार दोस्रो खेलमा शतक प्रहार
kalakarmi.com · Thu Jun 04 08:50:20 GMT 2026
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् ।
मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)