मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्गमा भोलि रातिमा सवारीसाधन यातायात सञ्चालनमा रोक

barnanmedia.com · Fri Jun 20 22:44:44 GMT 2025

बीपी राजमार्गमा भोलि शनिबारदेखि रातिमा सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको आजको बैठकले उक्त निर्णय गरेको हो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)