मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ललितपुरको ग्वार्कोमा निर्माण को ओभरपासको औपचारिक उद्घाटन प्रधानमन्त्रीओली

barnanmedia.com · Fri Jun 20 22:54:51 GMT 2025

ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न भएको ओभरपासको शुक्रवार औपचारिक उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

तर, उद्घाटन कार्यक्रम आफैँ प्रचारमुखी बनाउनुका साथै प्रधानमन्त्री ओलीको भाषणमा देखिएको अलमलले यो संरचना राजधानीवासीलाई झुक्क्याउने अर्को ‘बुलेट डिप्लोमेसी’ जस्तो देखिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)