बेलायतले इरानबाट आफ्ना दूतावासका कर्मचारीहरूलाई फिर्ता बोलाउने
barnanmedia.com · Fri Jun 20 23:17:21 GMT 2025

इरान र इजरायलबीच जारी युद्धको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बेलायतले इरानस्थित दूतावासबाट आफ्ना कर्मचारीहरूलाई फिर्ता बोलाउने बताएको छ।
"हामीले सावधानीका रूपमा इरानबाट हाम्रा ब्रिटिश कर्मचारीहरूलाई अस्थायी रूपमा फिर्ता बोलाएका छौं," बेलायतको विदेश, राष्ट्रमंडल र विकास कार्यालयले एक विज्ञप्तिमा भनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)