मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु
barnanmedia.com · Fri Jun 20 23:24:52 GMT 2025

सिरहको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा शुक्रबार दिउँसो मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको साइकल एकआपसमा ठोक्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)