बेल्जियम क्वाटरफाइनलमा, आयोजक अमेरिकाको विश्वकप यात्रा समाप्त
lokaantar.com
घरेलु मैदानमा जारी फिफा विश्वकप २०२६ मा बलियो यात्रा गर्ने सह-आयोजक संयुक्त राज्य अमेरिकाको सपना चकनाचुर भएको छ । मंगलबार बिहान सम्पन्न 'राउन्ड अफ १६' को खेलमा बेल्जियमले अमेरिकी टोलीको रक्षापङ्क्तिको गम्भीर कमजोरीको फाइदा उठाउँदै ४-१ को फराकिलो जितसहित क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।
बेल्जियमको जितमा चार्ल्स डे केटेलेरे नायक बने । उनले दुई गोल गर्नुका साथै अर्को एक गोलका लागि असिस्ट (पास) समेत उपलब्ध गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)