मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बुन्डेसलिगाः मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेले

nepalipatra.com · Sat Aug 14 05:50:57 GMT 2021

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगाको पहिलो खेलमा बोरुसिया मोन्चेंग्लाडबाच र बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

गएराति मोन्चेंग्लाडबाचको घरेलु मैदानमा भएको खेलमा दुबै टिमले १-१ गोलको बराबरी खेलेर अंक बाँड्दै बुन्डेसलिगाको २१/२२ सिजनको सुरुवात गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)