मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

ratopati.com · Fri Jun 20 23:45:00 GMT 2025

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले शनीबारका लागि विदेशी मुद्राको आजको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेकाे छ।

राष्ट्र बैङ्कका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३८ रुपैयाँ २४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८४ पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १५९ रुपैयाँ २० पैसा र बिक्रीदर १५९ रुपैयाँ ८९ पैसा रहको छ । त्यस्तै आज पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)