१०औं राष्ट्रिय महिला बास्केटबल : ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ, अन्नपूर्ण र आइएसए विजयी
onlinekhabar.com · Mon Jun 15 16:23:28 GMT 2026
१ असोज, काठमाडौं । ट्रेनिङ ग्राउण्ड, बुढानिलकण्ठ नगरपालिका, अन्नपूर्ण र आइएसए नेपालले १०औं राष्ट्रिय महिला खुल्ला बास्केटबल च्याम्पियनसिपमा सोमबार विजयी सुरुवात गरेको छ ।
नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा कीर्तिपुर कभर्डहलमा सोमबार देखि सुरु प्रतियोगिताको पहिलो खेलमा समूह ए मा रहेको ट्रेनिङ ग्राउण्डले लुम्बिनी प्रदेशलाई ८४-२३ को फराकिलो अन्तरले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)