नेपाल दलित संघको अध्यक्षमा विपेन्द्र रामुदामु नियुक्त
nepalpress.com · Mon Jun 15 16:27:59 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको भ्रातृ संस्था नेपाल दलित संघको अध्यक्षमा चितवनका विपेन्द्र रामुदामुलाई नियुक्त गरेको छ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम रामुदामुलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)