पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय
nepalpress.com · Mon Jun 15 16:30:53 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ । निगम संचालक समितिको बैठकले मूल्यमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो ।
विगत केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आइरहेको छ । यस निर्णयसँगै विभिन्न वर्गका क्षेत्रहरूमा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य पुरानै कायम रहनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)