भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु
lokaantar.com

बागलुङमा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–२ अर्नकोटकी ७ वर्षीया एलिना विकको मृत्यु भएको हो ।
विक आफ्नै घर नजिकको बारीमा बाख्रा चराउने क्रममा आज दिउँसो ३ः०० बजेतिर लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)