डी केटलारे चम्किएपछि बेल्जियम क्वाटरफाइनलमा, अमेरिकाको यात्रा समाप्त
setopati.com · Tue Jul 07 02:16:00 GMT 2026
चार्लेस डी केटलारेले दुई गोल गरेपछि बेल्जियमले आयोजक संयुक्त राज्य अमेरिकालाई फिफा विश्वकप २०१६ को अन्तिम १६ को खेलमा पराजित गर्दै विश्वकपबाट बाहिर पठाएको छ।
खेलको नवौँ मिनेटमा निकोलस रास्किनको पासलाई सदुपयोग गर्दै डी केटलारेले गोल गरेर बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३१ औँ मिनेटमा अमेरिकाले खेललाई बराबरीमा ल्यायो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)