अमेरिकालाई हराउँदै बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा
clickmandu.com · Tue Jul 07 02:18:48 GMT 2026
काठमाडौं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोली अमेरिकालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)