मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोल, डिजेलको मूल्य यथावत्

nagariknews.nagariknetwork.com · Mon Jun 15 16:26:48 GMT 2026

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई नै निरन्तरता दिने निर्णय गरेको छ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य प्राप्त भए तापनि निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको उपभोक्ता मूल्यमा कुनै फेरबदल नगर्ने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)