‘दहन–इन्जिन प्रतिबन्ध’ खुकुलो बनाउने कदम ‘ऐतिहासिक भुल’ : स्पेनी प्रधानमन्त्री
barnanmedia.com · Wed Dec 17 21:45:01 GMT 2025

युरोपेली सङ्घले सन् २०३५ मा पेट्रोल र डिजेल कारमा लगाएको प्रतिबन्ध फिर्ता लिने निर्णय ‘ऐतिहासिक भुल’ भएको स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार बताउनुभएको छ।
म्याड्रिडमा आयोजित जलवायु सम्मेलनमा उहाँले भन्नुभयो, “हिजो जे स्वीकृत भयो त्यो युरोपका लागि ऐतिहासिक गल्ती हो । प्रतिस्पर्धा हाम्रा प्रतिबद्धतालाई खुकुलो बनाएर होइन, दिगोपनाबाट सुनिश्चित हुन्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)