मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

समाजवादी अभिभारा पूरा गर्न माओवादी पार्टीहरु मिल्नुको विकल्प छैन- मैनाली

rajdhanidaily.com · Sun Feb 18 23:21:00 GMT 2024

कठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले जनयुद्धका शहिद, वेपत्ता परिवार र घाइतेहरुको भागबन्डाको राजनीति नगर्न सवै धाराका माओवादी नेताहरुसँग आग्रह गरेका छन् ।

आइतवार नेकपा बिप्लव निकट विद्यार्थी संगठनको राष्ट्रिय सम्मेलनमा शुभकामना मन्तब्य राख्दै उपाध्यक्ष मैनालीले सवै धाराका माओवादी मिलेर उपलब्धीको रक्षा गनुपर्नेमा जोड दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)