मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ला लिगाः एल्चेसँग एट्लेटिको मड्रिड ३–२ ले पराजित

ratopati.com · Wed Apr 22 19:07:46 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको रोमाञ्चक खेलमा एल्चेले एट्लेटिको मड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।

खेलमा सुरुवाती अग्रता भने एट्लेटिको मड्रिडले लिएको थियो । खेलको १० औँ मिनेटमा निकोलस गोन्जालेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, १८ औँ मिनेटमा एल्चेका डेभिड अफेबनग्रुबरले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)