अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
nepalnews.com · Tue Jul 07 02:28:54 GMT 2026
काठमाडौँ। बेल्जियम विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
आज भएको प्रिक्वार्टरफाइनलमा सहआयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)