मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई ठूला आन्दोलनमा तोडफोड भएका वीरेन्द्रदेखि बीपीसम्मका सालिक पुनर्निमाण

hamrakura.com · Tue Jul 07 00:00:00 GMT 2026

राँझा । नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ । दोस्रो जनआन्दोलन २०६२/ ६३ देखि गत वर्ष भदौमा भएको जेन-जी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो ।

विभिन्न आन्दोलनका क्रममा तोडफोड भएका सबै ऐतिहासिक सालिक पुनर्निर्माण गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)