मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

कवि पाण्डेको ‘सुमेरण’ लाेकार्पण

nagariknews.nagariknetwork.com · Wed Apr 22 02:37:43 GMT 2026

साहित्यिक पत्रकार संघले कवि सन्तोषी पाण्डेको ‘सुमेरण’ कवितासङ्ग्रह लाेकार्पण गरेकाे छ।

कार्यक्रममा समालोचक प्रमोद प्रधान, शारदाका सम्पादक विमल भौकाजी, कवि सन्तोषी पाण्डे, कविकी माता देउसदा पाण्डे, पवनजङ्ग पाण्डे, भुँडीपुराण प्रकाशनका प्रमुख केशव पराजुली लगायतले कृतिकाे लाेकार्पण गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)