मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दाङ लमहीका किसान सडक किनारमा तरकारी बेच्दै

nepalsamaya.com · Thu Jul 20 23:26:00 GMT 2023

दाङ लमहीका किसानहरु सडकमै बसेर तरकारी बेच्दै। तरकारी सङ्कलन केन्द्र तथा बिक्री केन्द्र नहुँदा किसानहरु सडकमै बसेर तरकारी बेच्न बाध्य छन्। जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ। तस्बिर : पूर्णप्रकाश विश्वकर्मा/रासस

प्रकाशित: Jul 21, 2023| 05:11. 00 शुक्रबार, साउन ५, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)