बेल्जियमको शानदार प्रदर्शन, आयोजक अमेरिका ४–१ ले पराजित हुँदै विश्वकपबाट बाहिर
kalakarmi.com · Tue Jul 07 02:34:49 GMT 2026
काठमाडौं- फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा बेल्जियमले प्रभावशाली प्रदर्शन गर्दै सह–आयोजक अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ ।
सिएटलमा सम्पन्न खेलमा बेल्जियमका चार्ल्स डे केटेलारे नायक बने । उनले दुई गोल गर्नुका साथै टोलीको आक्रामक खेलको नेतृत्व गरे । बेल्जियमले खेलको सुरुआतमै अग्रता लिएपछि अमेरिका दबाबमा परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)