मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

अर्काको नाममा ट्रायल दिने पक्राउ

nepalsamaya.com · Thu Apr 27 00:11:00 GMT 2023

ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिणढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई पक्राउ गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)