प्रिमियर लिगः हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीको जित
ratopati.com · Wed Apr 22 21:51:01 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई १–० गोल अन्तरले पराजित गरेको छ ।
म्यानचेस्टर सिटीको जितमा स्टार स्ट्राइकर अर्लिङ हालान्ड नायक बने। उनले खेल सुरु भएको ५ औँ मिनेटमै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको सुरुवातमै हालान्डले गरेको उक्त गोल नै अन्ततः निर्णायक साबित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)